एक शेर्पा परिवार, एक सरकारी जागिर

नेपाली समाज विभिन्न धर्म, जाति र संस्कृतिको साझा फुलबारी हो । यस फुलबारीबाट मिश्रित बासना लिन सकिन्छ । यिनै बगैंचामा फुलिरहेका फुल मध्ये इमान्दारीता, मिहेनती र लगनसिलताको आभुषणले सझिएको एक सन्दर फुल हो शेर्पा जाति, जसले नेपालको सुन्दरताको बासना विश्वभर छर्न सफल भएको छ । आदिमकालदेखि सगरमाथाको काखमा बसोबास गर्दै आइरहेको शेर्पा जातिले नेपाललाई विश्वमानचित्रमा […]

Read More
Tshering Sherpa is the elected president of Nepal Sherpa Student Association. He was elected as a president on 10th chaitra,2080 from 14 th National Convention of Association at Sherpa Sewa Kendra .He was previously central member, central secretary, central vice president, central acting president.He belongs to Sindhupalchowk district,panchpokhari thangpal rural municipality ward no.2,baruwa, ripar village . He is popularly known as Tshering Dai .

छिरिङ शेर्पा

अध्यक्ष

संक्षिप्त परिचय:

मुलुकको सर्वपरी हितका लागि सवैतर्फवाट पहल र प्रयत्नहरु गरी समृद्ध समाज निर्माण गर्न युवा, विद्यार्थीहरु संगठित हुनु जरुरी छ । परिर्वतन लागि विभिन्न समयमा भएका संघर्ष त्यसबाट प्राप्त उपलिब्धहरुलाई संस्थागत गर्दै दिगो शान्ति, सुव्यवस्था स्थापना गर्दै,आम युवा– विद्यार्थीहरुलाई सुसंगठित गर्दै भाषा, कला, संस्कार, संस्कृतिको समयसापेक्ष विकास, सम्बद्र्धन र प्रबद्र्धन गर्न क्रियाशिल गराउदँैशैक्षिक क्षेत्रमा देखिएका विकृति, […]

Ream More

प्रतिक्रियाहरु ...

Tshering Sherpa (President)

+977-9823367283

गोकर्णेश्वर 44600

Narayantar, Kathmandu

©2022 Nepal Sherpa Student Association